Harsamaya
दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ
दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ प्रहरीका अनुसार भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ–३ स्थित घरपछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
साथीको हत्या आरोपमा दुई जना पक्राउ
साथीको हत्या आरोपमा दुई जना पक्राउ प्रारम्भिक अनुसन्धानमा सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी खत्रीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट मजदुरको मृत्यु
चक्कु प्रहारबाट मजदुरको मृत्यु घटना गएराति भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हत्या अभियोगमा हिरासतमा राखिएको छ।
सोलुखुम्बुका तोईबहादुर हत्या आरोपमा थप दुई जना पक्राउ
सोलुखुम्बुका तोईबहादुर हत्या आरोपमा थप दुई जना पक्राउ घटनाको अनुसन्धानका क्रममा साउन २५ गते १७ वर्षीय बालक र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका २१ वर्षीय बिनोद खड्का पक्राउ परेका हुन्।
दुर्घटनामा घाइते सहयात्रीलाई चाबी र काठले प्रहार गरी हत्या, चालक पक्राउ
दुर्घटनामा घाइते सहयात्रीलाई चाबी र काठले प्रहार गरी हत्या, चालक पक्राउ घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो।
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला
हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । 
१५ वर्षीय बालकको मृत्यु प्रकरणमा वडाध्यक्ष पक्राउ
१५ वर्षीय बालकको मृत्यु प्रकरणमा वडाध्यक्ष पक्राउ प्रहरीका अनुसार वडाध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै स्थानमा मृत फेला परेका थिए।
दाइको हत्या गरी नहरमा फालेको आरोपमा भाइ पक्राउ
दाइको हत्या गरी नहरमा फालेको आरोपमा भाइ पक्राउ मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।
 ढुंगा प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित तीन पक्राउ
 ढुंगा प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित तीन पक्राउ जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ
छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । 
Weather Update