१६ वर्षअघि नरेफाँटमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
शुक्रबार, फागुन ९, २०८१
वीरमानसिंहले ठमेलबाट कोटेश्वर जानु छ भन्दै भक्तपुर ठिमी नगरपालिका-१६ स्थित नरेफाँट लगेर तामाङको हत्या गरेका थिए।
पाकिस्तानमा बन्दुकधारीले गरे सात यात्रुको हत्या
बुधबार, फागुन ७, २०८१
हत्या ११:४५ बजे भएको थियो । मङ्गलबार प्रान्तको बरखान जिल्लाको एक राजमार्गमा करिब ११ जना सशस्त्र बन्दुकधारीहरूले एक यात्रु बसलाई रोकेका थिए ।
बल्खु तरकारी बजारनजिकै पुरुषको हत्या
बुधबार, फागुन ७, २०८१
दाहालको शरीरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको बोहराले बताए।
छोरीको शव ल्याउन विगत १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा
बिहीबार, फागुन १, २०८१
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।
बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ(विज्ञप्तिसहित)
बुधबार, माघ ३०, २०८१
हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले सार्वजनिक गरेको छ।
पर्साको ठोरीमा भारतीय नागरिकको हत्याको आशंका
मंगलबार, माघ २९, २०८१
प्रवक्ता लम्सालले मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण कसैले हत्या गरेर शवलाई त्यहाँ फालेको हुनसक्ने बताएका छन्। उक्त हत्या कसले र किन गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रवक्ता लम्सालले जानकारी दिएका छन्।
लेनदेन विवाद नमिल्दा कुटपिट गरी हत्या
आइतबार, माघ २०, २०८१
बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रीनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो।
बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु
शनिबार, माघ १९, २०८१
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।
कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्यु : रूसी अधिकारी
शुक्रबार, माघ १८, २०८१
युक्रेनी सेनाले रूसबाट कब्जामा लिएकोे एउटा गाउँमा युक्रेनी सेनाले २२ जनाको ‘हत्या गरेको’ मस्कोले दावी गरेको छ ।
युक्रेनले पश्चिमी रुसको कुस्र्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ ।
इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या
शुक्रबार, माघ १८, २०८१
इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।
बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा
मंगलबार, माघ १५, २०८१
बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए ।
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
आइतबार, माघ १३, २०८१
प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
शुक्रबार, माघ ११, २०८१
भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामुहिक बलात्कार गरेका र...
साताको लोकप्रिय

-1740155291.png)