Harsamaya
श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गर्ने डिल पक्राउ
श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गर्ने डिल पक्राउ आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
आफ्नै बुबाको हत्या गरेको अभियोगमा झुपे पक्राउ
आफ्नै बुबाको हत्या गरेको अभियोगमा झुपे पक्राउ झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
आफ्नै ससुराको हत्या अभियोगमा  ज्वाँई पक्राउ
आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको  पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।
भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ
भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो।
भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या
भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या आज बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएका छन् । 
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ २१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। 
हत्या अभियोगमा पाँच जना पक्राउ
हत्या अभियोगमा पाँच जना पक्राउ लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशको हत्या अभियोगमा बुद्ध र राम पक्राउ
प्रकाशको हत्या अभियोगमा बुद्ध र राम पक्राउ घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो ।  
‘हत्या’ले मान्छेलाई ‘डेप्थ’मा पुगेर हेर्न सहयोग गर्छ : सुदीप तिमल्सिना
‘हत्या’ले मान्छेलाई ‘डेप्थ’मा पुगेर हेर्न सहयोग गर्छ : सुदीप तिमल्सिना विदेश अहिलेका प्राय नेपाली युवाको सपना हो । उनीहरूको उद्देश्य नै विदेश जाने हुन्छ । चाँहे विदेशमा सुख होस् या दुख । तर, दीपक तिमल्सिना यस्ता व्यक्ति हुन् जो विदेशी सपना त्यागेर नेपाल फर्किए ।
समाज, अपराध र मनोविज्ञानमा आधारित नाटक ‘हत्या’ मण्डलामा मञ्चन हुँदै 
समाज, अपराध र मनोविज्ञानमा आधारित नाटक ‘हत्या’ मण्डलामा मञ्चन हुँदै  अपराध, मनोविज्ञान र समाजको गहिरो सम्बन्ध उजागर गर्ने नयाँ नाटक ‘हत्या’असार ५ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ। नाटक हरेक दिन साँझ ४ बजेबाट सुरु हुन्छ ।
Weather Update