Harsamaya
१७ वर्षीया याचनालाई चक्कु प्रहार गरी हत्या गर्ने निरज साउद पक्राउ
१७ वर्षीया याचनालाई चक्कु प्रहार गरी हत्या गर्ने निरज साउद पक्राउ निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने रोशन पक्राउ
खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने रोशन पक्राउ ताप्लेजुङमा आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 
हत्यामा संलग्न रहेको आरोपमा ककनीका श्याम कालीकोटे पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा ककनीका श्याम कालीकोटे पक्राउ हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
पाँचथरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या
पाँचथरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या उनले फिदिम नगरपालिका– २ स्थित माइती घरमा रहेकी २२ वर्षीया श्रीमती अनु राईको कोदालोको पासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हत्या आरोपमा फरार के बहादुर पक्राउ
हत्या आरोपमा फरार के बहादुर पक्राउ कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रघुगंगा गाउँपालिका-४ दग्नाम बस्ने के बहादुर गर्बुजालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ
बुवालाई छुरा हानेर हत्या गरेको अभियोगमा छोरा पक्राउ देवानगंज गाउँपालिका-३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गर्ने डिल पक्राउ
श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गर्ने डिल पक्राउ आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
आफ्नै बुबाको हत्या गरेको अभियोगमा झुपे पक्राउ
आफ्नै बुबाको हत्या गरेको अभियोगमा झुपे पक्राउ झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
आफ्नै ससुराको हत्या अभियोगमा  ज्वाँई पक्राउ
आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको  पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।
भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ
भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो।
भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या
भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको
Weather Update