Harsamaya
रामेछापमा ७२ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या
रामेछापमा ७२ वर्षीय महिलाको धारिलो हतियार प्रहार गरी हत्या उनका अनुसार वृद्धा भिमा लक्ष्मी खड्का एक्लै बस्दै आएकी थिइन् । धारिलो हतियार प्रहार गरी हत्या गर्ने दिलीप घटनापछि फरार भएका छन्। फरार व्यक्ति पहिले पनि अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका थिए । उनको खोजी जारी छ ।
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ मकवानपुरको राक्सिराङ गाउँपालिका-१, कोलगैरीमा शुक्रबार (कात्तिक २८) एकजनाको गोली हानी हत्या भएको छ ।
 पाँचथरमा बुवाको हत्यामा संलग्न छोरा पक्राउ
 पाँचथरमा बुवाको हत्यामा संलग्न छोरा पक्राउ घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो 
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो  पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गरी हत्या
छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गरी हत्या घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमती हत्या गरेको अभियोगमा तेन्जिङ शेर्पा पक्राउ
श्रीमती हत्या गरेको अभियोगमा तेन्जिङ शेर्पा पक्राउ प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । 
कैलालीमा सुर्खेतका युवकको विभत्स हत्या, मृतकको टाउको बोकेर प्रहरीकोमा पुगे दुई युवक 
कैलालीमा सुर्खेतका युवकको विभत्स हत्या, मृतकको टाउको बोकेर प्रहरीकोमा पुगे दुई युवक  उनीहरू बुढाको धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नुवाकोटमा खुकुरी हानेर श्रीमानले गरे श्रीमतीको हत्या
नुवाकोटमा खुकुरी हानेर श्रीमानले गरे श्रीमतीको हत्या घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् । 
धादिङमा छोराले गरे आमाको हत्या
धादिङमा छोराले गरे आमाको हत्या छिमेकीलाई खुँडा देखाएर तर्साएर घरमै बसेका यमबहादुरलाई स्थानीय चौकी, सल्यानटार प्रहरी चौकी र जिल्लाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो 
सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला
सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइनेछ ।
ज्यान मुद्दामा फरार जीवनाथ तिमल्सिना ४५ वर्षपछि पक्राउ
ज्यान मुद्दामा फरार जीवनाथ तिमल्सिना ४५ वर्षपछि पक्राउ ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौं महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए । 
गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव (भिडियोसहित)
गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव (भिडियोसहित) गौर–सिरसिया सडकखण्डको मुडवालाबा मोडनजिक सुटकेशभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 
Weather Update