Harsamaya
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ
बेलकोटगढी नगरपालिकामा एक व्यक्तिको हत्या‚ संलग्न रहेको आरोपमा दुई जना पक्राउ स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा आज बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ ।
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्युु भएको हो ।
सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या
सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।
हत्याको आरोपमा चितवनमा पाँच जना पक्राउ
हत्याको आरोपमा चितवनमा पाँच जना पक्राउ हत्यामा  संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर...
बारामा आमाछोराको निर्मम हत्या, तीन जना घाइते
बारामा आमाछोराको निर्मम हत्या, तीन जना घाइते मण्डल थरका परिवारका ५२ वर्षीय आमा र उनका ३२ वर्षीय छोराको हत्या भएको बताइएको छ । बारा प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
ओखलढुङ्गाको भदौरेमा राई दम्पतीको विभत्स हत्या 
ओखलढुङ्गाको भदौरेमा राई दम्पतीको विभत्स हत्या  उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान करिब ७:४० बजेको समयमा प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो ।
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् ।
सनासो प्रहार गरी श्रीमतीको हत्या
सनासो प्रहार गरी श्रीमतीको हत्या अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । 
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो प्रहरीले हत्याको आशंकामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन । 
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग
किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग जिल्लाका अधिकारकर्मीहरूद्वारा कर्जन्हा नगरपालिका वडा नं. १ का १७ वर्षीया एक किशोरीको हत्या घटनाको घटना स्थल अनुगमन गरिएको छ । 
चार महिने छोराको घाँटी थिचेर हत्या गरेको आरोपमा असई पक्राउ
चार महिने छोराको घाँटी थिचेर हत्या गरेको आरोपमा असई पक्राउ असइ कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।
Weather Update