हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला
आइतबार, साउन १०, २०८३
घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
शनिबार, असार २७, २०८३
तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
१५ वर्षीय बालकको मृत्यु प्रकरणमा वडाध्यक्ष पक्राउ
बुधबार, असार २४, २०८३
प्रहरीका अनुसार वडाध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै स्थानमा मृत फेला परेका थिए।
दाइको हत्या गरी नहरमा फालेको आरोपमा भाइ पक्राउ
सोमबार, असार १५, २०८३
मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ
बिहीबार, असार ११, २०८३
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।
ढुंगा प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित तीन पक्राउ
मंगलबार, जेठ १९, २०८३
जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा आमा पक्राउ
बिहीबार, जेठ १४, २०८३
अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
मन्सुरीको हत्या अभियोगमा एक जना पक्राउ
सोमबार, जेठ ४, २०८३
गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या
मंगलबार, वैशाख २९, २०८३
खड्का र खनालबीच आर्थिक लेनदेन र मोबाइलको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
कृष्ण मन्दिर अगाडि छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम
शुक्रबार, चैत २७, २०८२
प्रारम्भिक अनुसन्धानले देखाउँछ कि सामान्य विवादलाई नियन्त्रण गर्न नसक्दा यस्तो दुःखद परिणाम आएको हो । आवेगमा गरिएको निर्णयले क्षणिक रिसलाई घातक बनायो ।
महिलाको हत्याका अभियोगमा १५ वर्षीय किशोर पक्राउ
मंगलबार, चैत १०, २०८२
प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो ।
रामेछापमा ससुराले गरे ज्वाईंको हत्या
मंगलबार, चैत १०, २०८२
प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ ।
साताको लोकप्रिय

