चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन
बिहीबार, जेठ १५, २०८२
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवर्द्धन गरिने र त्यसका लागि आवश्यक बिउ बिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।
उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् ।
सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिने
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या अस्थायी रूपमा समाधान गरिने बताए ।
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ७३ करोड
बिहीबार, जेठ १५, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०८२/८३को बजेट प्रस्तुत गर्दै ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताएका हुन् ।
रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन
बिहीबार, जेठ १५, २०८२
संसद्मा आगामी आर्थिक वर्ष ०८२/८३को बजेट प्रस्तुत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायनिक मलको वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्याइने बताए ।
यस्ता छन् बजेटको उद्देश्य र प्राथमिकता
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् ।
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड
बिहीबार, जेठ १५, २०८२
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने
बिहीबार, जेठ १५, २०८२
चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै उनले मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने जानकारी दिए ।
२० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत
बिहीबार, जेठ १५, २०८२
किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् ।
२००७ साल अघि नेपालमा बजेट नै आउँदैनथ्यो!
बिहीबार, जेठ १५, २०८२
नेपालमा वि.सं. २००८ साल मार्ग १ गते देखि औपचारिक रूपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेरले सांसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । नेपालको पहिलो बजेट नेपाली...
आज बजेट आउँदै
बिहीबार, जेठ १५, २०८२
संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो ।
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
मंगलबार, जेठ १३, २०८२
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।
बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री
बिहीबार, जेठ ८, २०८२
सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ ।
साताको लोकप्रिय

