Harsamaya
 उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल 

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update