Harsamaya
 खोलामा डुबेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दाङ - स्थानीय कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोलका ३९ वर्षीय रमेश विष्टको मृत्यु भएको हो । 

कटुवा खोलाबाट बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update