घुँगी खोज्न गएका राजारामको डुबेर मृत्यु
शनिबार, साउन २, २०८३
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो ।
रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला
बुधबार, असार ३१, २०८३
रौतहटको ईशनाथ नगरपालिका–४ ठूलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेपछि बेपत्ता भएका एक भारतीय युवकको शव फेला परेको छ।
सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु (भिडियोसहित)
सोमबार, असार २९, २०८३
प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
राप्तीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी
आइतबार, असार २८, २०८३
उनीहरू नदीमा डुबेको जानकारी स्थानीय भैँसी गोठालाले शनिबार राति परिवारलाई दिएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
आइतबार, जेठ १०, २०८३
आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो।
कैलालीमा नदीमा डुबेर बालकको मृत्यु
आइतबार, जेठ ३, २०८३
प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पुर्याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।
सुनसरीमा डुबेर दुई बालकको मृत्यु
बुधबार, वैशाख २३, २०८३
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय कृष साहको मृत्यु
सोमबार, वैशाख १४, २०८३
घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६स्०० बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
महाकालीमा बगेर कृष्ण चन्द बेपत्ता
बुधबार, चैत १८, २०८२
यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ ।
घोलमा डुबेर दुई किशोरको मृत्यु
आइतबार, चैत १५, २०८२
उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
सर्लाहीमा पोखरीमा डुबेर प्रेम कुमारको मृत्यु
शुक्रबार, चैत ६, २०८२
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
माछा मार्न पोखरीमा डुबेका युवकको मृत्यु
बुधबार, फागुन २७, २०८२
करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर सेनाले फेला पारेको छ ।
डुबेर तीन वर्षीय बालकको निधन
सोमबार, पुस १४, २०८२
आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए ।
साताको लोकप्रिय

