Harsamaya
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
रौतहटमा डुबेर दुई बालिकाको मृत्यु
रौतहटमा डुबेर दुई बालिकाको मृत्यु डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  
कुवामा डुबेर वृद्धाको मृत्यु
कुवामा डुबेर वृद्धाको मृत्यु कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । 
Weather Update