Harsamaya
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने संकेत 
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने संकेत  ‘मध्यमकालीन खर्च संरचना, राष्ट्रिय स्रोत अनुमान समितिले निर्धारण गरेको बजेट सीमा (सिलिङ) र अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शनका आधारमा मन्त्रालयहरूले तयार पारेका योजना तथा कार्यक्रममाथि छलफल सुरु गरिएको छ,’ प्रवक्ता पुडासैनीले भने,‘निर्धारित सीमाभित्र रहेर प्राथमिकता निर्धारण गर्दै प्रभावकारी योजना छनोटबारे छलफल सुरु भएको हो ।’
सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर वैदेशिक अनुदानतर्फ लक्ष्यको २४.०२ प्रतिशत मात्र प्राप्त भएको छ।
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट उपलब्ध तथ्यांकमा सुनसरीकै भोक्राह नरसिंह गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन । यस्तै मोरङको शुनवर्षी नगरपालिका र धनपालथान गाउँपलिकाले समेत बजेट ल्याउन नसकेको मन्त्रालयको विवरणमा उल्लेख छ । 
ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित [भिडियो]
ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित [भिडियो] शुक्रबार बसेको नगरसभाले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको आज विहान पत्रकार सम्मेलन मार्फत महानगरले जानकारी दिएको हो ।
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो]
काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने [भिडियो] उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहन्छु ।’
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब 
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब  नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् । 
कर्णालीको बजेटः मध्यराति सभामा पेश, रातिनै पारित 
कर्णालीको बजेटः मध्यराति सभामा पेश, रातिनै पारित  २० दिन लामो रस्काकस्सी पछि अन्तत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।
बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको छ : अर्थमन्त्री पौडेल
बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको छ : अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् ।
मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक
मकवानपुरस्थित बकैया गाउँपालिकाको बजेट सार्वजनिक पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव
मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी रहेको आरोप लगाएका छन् ।
मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा
मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा ‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ।
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड  २४ लाख,  संघीय सरकारको सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट २० करोड ५७ लाख ९३ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
Weather Update