Harsamaya
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श पूर्व अर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै स्वास्थ्य, शिक्षा र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् । 
आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन : प्रधानमन्त्री 
आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन : प्रधानमन्त्री  शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्ने सवाललाई प्राथमिकतामा राख्न निर्देश गर्दै उनले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरु पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्नुपर्नेमा पनि जोड दिएका हुन् । 
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै 
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै  सरकारको बजेट खर्च  बर्सेनि कमजोर देखिँदै आएको छ । सरकारले बजेट कार्यान्वयनको अवस्था बढाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि नतिजा देखिएको छैन । सरकारका विभिन्न मन्त्रालयले गरेको अर्ध वार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको दायरा बढाउन निर्देशन दिए पनि बजेट कार्यान्वयनले गति लिन सकेको छैन
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित भएको हो ।  मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरू नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत...
Weather Update