बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले
सोमबार, असार २, २०८२
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।

कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड
सोमबार, असार २, २०८२
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२/०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख
सोमबार, असार २, २०८२
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै
आइतबार, असार १, २०८२
सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।

टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बेचिने
बिहीबार, जेठ १५, २०८२
अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ । अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए ।

सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने
बिहीबार, जेठ १५, २०८२
उनले सामूहिक आवास विकासको लागि जग्गा प्राप्ति र वित्तीय पहुँच उपलब्ध गराइने भन्दै निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजीकरण गरिने बताए ।

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने
बिहीबार, जेठ १५, २०८२
आगामी आर्थिक वर्षको बजेटमा यसकालागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् । उनले भने,दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौँ ।

आगामी वर्षमा संविधान संशोधन गरिने
बिहीबार, जेठ १५, २०८२
आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् । उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।

विदेशी विद्यार्थीहरूलाई निःशुल्क भिसा
बिहीबार, जेठ १५, २०८२
उनले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट प्रस्तुत गर्दै विदेशी विद्यार्थीले नेपालमा पढ्न आउँदा अध्ययन अवधिभरका लागि निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

तल्लो सेती आयोजना सरकारले बनाउने
बिहीबार, जेठ १५, २०८२
उनले आन्तरिक खपत बढाउने,आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण सकिने पनि बताए । उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।

एसइई परीक्षा प्रदेशबाटै सञ्चालन गरिने
बिहीबार, जेठ १५, २०८२
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको थियो ।

डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने
बिहीबार, जेठ १५, २०८२
डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’ यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठुला सहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।

सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट
बिहीबार, जेठ १५, २०८२
यसै गरी सरकारले पर्यटन मन्त्रालयको लागि यो वर्ष १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा धेरै छुट्टाएको छ ।