Harsamaya
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने 
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने  चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै उनले मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने जानकारी दिए ।
२० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत 
२० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत  किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् ।
२००७ साल अघि नेपालमा बजेट नै आउँदैनथ्यो! 
२००७ साल अघि नेपालमा बजेट नै आउँदैनथ्यो!  नेपालमा वि.सं. २००८ साल मार्ग १ गते देखि औपचारिक रूपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेरले सांसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । नेपालको पहिलो बजेट नेपाली...
आज बजेट आउँदै
आज बजेट आउँदै संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको हो ।
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । 
बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री
बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ । 
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी वर्ष बजेट बढ्ने 
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी वर्ष बजेट बढ्ने  कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णालीको समृद्धिमा टेवा पुग्ने गरी बजेट ल्याउने तयारी गरिएको बताए । उनले कर्णालीका रणनीतिक योजनाहरूलाई बजेटको प्राथमिकतामा राखिने राखी चाँडो प्रतिफल दिने योजनाहरूलाई समावेश गर्ने तयारी गरिरहेको बताए ।
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श पूर्व अर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै स्वास्थ्य, शिक्षा र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् । 
आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन : प्रधानमन्त्री 
आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन : प्रधानमन्त्री  शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्ने सवाललाई प्राथमिकतामा राख्न निर्देश गर्दै उनले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरु पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोत साधनको तयारी गर्नुपर्नेमा पनि जोड दिएका हुन् । 
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै 
कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै  सरकारको बजेट खर्च  बर्सेनि कमजोर देखिँदै आएको छ । सरकारले बजेट कार्यान्वयनको अवस्था बढाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि नतिजा देखिएको छैन । सरकारका विभिन्न मन्त्रालयले गरेको अर्ध वार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको दायरा बढाउन निर्देशन दिए पनि बजेट कार्यान्वयनले गति लिन सकेको छैन
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित भएको हो ।  मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरू नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत...
Weather Update