सहकारी ठगी प्रकरणका आरोपितको राहदानी रोक्का गरिने

काठमाडौं - सरकारले सहकारी ठगी प्रकरणका आरोपितको राहदानी रोक्का गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्दै बचतकर्ताको रकम अपचलन गर्ने सहकारीको सम्पत्ति लिलाम र आरोपितको राहदानी समेत रोक्का गरिने बताएका हुन् । सहकारीको सम्पत्ति बिक्री गरिने र उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गर्ने गरी चक्रीय कोष पनि स्थापना गरिएको अर्थमन्त्री पौडेलले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:२४
प्रतिक्रिया दिनुहोस्