४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्री वितरणमा रोक लगाइने

काठमाडौं - आगामी मङ्सिर १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, बिक्री वितरणमा सरकारले रोक लगाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वातावरणीय प्रदूषण न्यूनीकरणका लागि रोक लगाउने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्