सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने

काठमाडौं - सरकारले आगामी वर्ष सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने भएको छ । आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:१७
प्रतिक्रिया दिनुहोस्