Harsamaya
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ७३ करोड
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

काठमाडौँ - सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ७३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ०८२/८३को बजेट प्रस्तुत गर्दै ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने बताएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update