Harsamaya
सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिने
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षभित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या अस्थायी रूपमा समाधान गरिने बताए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update