Harsamaya
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड 
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल ।

काठमाडौं - सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update