Harsamaya
रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन 
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

काठमाडौं - सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छ । संसद्मा आगामी आर्थिक वर्ष ०८२/८३को बजेट प्रस्तुत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासायनिक मलको वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update