Harsamaya
गगन र शेखरबीच छलफल
गगन र शेखरबीच छलफल कांग्रेस महामन्त्री गगन थापा र वरिष्ठ नेता डा. शेखर कोइरालाबीच भेटघाट भएको छ ।
राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित 
राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित  राप्रपा, राप्रपा नेपालसहितका दलहरूले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडक खण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।
चारवटा संसदीय समितिको बैठक बस्दै
चारवटा संसदीय समितिको बैठक बस्दै यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गरिनेछ । सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन...
संघीय गणतान्त्रिक गठबन्धन घोषणा, मधेशको अधिकार सुनिश्चित गर्न  गठबन्धन गरिएको दाबी
संघीय गणतान्त्रिक गठबन्धन घोषणा, मधेशको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको दाबी गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप समेत लगाए ।
देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह (भिडियोसहित)
देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह (भिडियोसहित) उनले नेताहरूको सबै प्रयासहरू क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरू तमासा देखाइरहेको बताए ।
आन्दोलनमा आएका राजावादीहरू भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो
आन्दोलनमा आएका राजावादीहरू भन्छन् : गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधीनता भएको उल्लेख गर्दै गणतन्त्रले देश बिगारको बताए । उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनता सँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए । 
बजेट खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले
बजेट खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अंकको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए । 
जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन
जनता ‘मक्किएको गणतन्त्र’का पक्षमा छैनन् : अध्यक्ष लिङदेन उनले भने, ‘यो आन्दोलनको सुरुवात मात्र हो । भर्खर प्रारम्भ मात्र भएको छ । गणतन्त्र नढलेसम्म आन्दोलन जारी नै छ । यो जनसागरले नै प्रमाणित गरेको छ कि यो गणतन्त्र कति कमजोर भएको छ भन्ने कुरा, गणतन्त्रको जग कुन तहको छ भन्ने कुरा एउटा जनमत संग्रह सम्पन्न भएको छ ।...
एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रह्यो : महासचिव पोखरेल (भिडियोसहित)
एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रह्यो : महासचिव पोखरेल (भिडियोसहित) त्यस्तै उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकको रूपमा रहेको बताए ।
राजावादीको आन्दोलनमा तीन जना पक्राउ
राजावादीको आन्दोलनमा तीन जना पक्राउ उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय रहेका छन् ।
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने 
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हुने  चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै उनले मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने जानकारी दिए ।
Weather Update