प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किए
मंगलबार, असार ३, २०८२
विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।
‘नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’ (भिडियोसहित)
मंगलबार, असार ३, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन् ।
रास्वपा सांसदहरुको प्रश्न : निलो रिबन लगाएर आउँदा हामी कसरी असभ्य ? (भिडियोसहित)
मंगलबार, असार ३, २०८२
त्यसैगरि, रास्वपाकी सांसद तोषिमा कार्कीले बैठक सञ्चालन गर्नको लागि संसदले आफ्नो मर्यादा कायम राख्नुपर्छ भनेर आफूहरू मर्यादित तरिकाले संसदमा उपस्थित भएको बताइन् ।
कांग्रेसले बोलायो आकस्मिक बैठक
मंगलबार, असार ३, २०८२
सचिव पौडेलले सोमबार बिहान निधन भएका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको बताए।
निजी जमिनलाई ‘मध्यवर्ती क्षेत्र’घोषणा गरिएकोमा सांसदहरूको आपत्ति
मंगलबार, असार ३, २०८२
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले मध्यवर्ती क्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूको गहिरो चासो रहेको उल्लेख गर्दै नीजि जमिनलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको विषयमा आपत्ति जनाए ।
निलो टाई लगाएर पुगे रास्वपा सांसद बानेश्वर
मंगलबार, असार ३, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगाएर संसद भवन पुगेका हुन् ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, असार ३, २०८२
यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ । यस्तै, आज १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने
मंगलबार, असार ३, २०८२
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । अजै सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
सत्ताको दमनका कारण सदन अवरुद्ध भएको हो : सांसद गौतम (भिडियोसहित)
सोमबार, असार २, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ताको आफ्नै दमनका कारण सदन रोकिएको बताएकी छन् ।
सतही विश्लेषणका कारण समाजमा निराशा बढ्यो : मन्त्री पाण्डे (भिडियोसहित)
सोमबार, असार २, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन् ।
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग
सोमबार, असार २, २०८२
सरकारले ३० दिन भित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । हामीले त्यो कुरामा विश्वास पनि गरेको छौँ । म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबै भावना केन्द्रीकृत गर्न सरकारलाई आग्रह गर्छु ।
बजेट काँग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी
सोमबार, असार २, २०८२
सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठिक अरु सरकारमा हुँदा सबै बेठिक भन्ने गलत भाष्य निर्माण भएको भन्दै , ‘नयाँ ढङ्गले अगाडि बढ्ने सङ्कल्प हामीले गर्नै पर्छ । आज म ठिक तँ बेठिक । म भएको भए देश बन्थ्यो ,तँ हुँदा बनेन जस्तो प्रकारले भाष्य निर्माण गरिँदै छ । यो...
अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन् : दिपक बहादुर सिंह
सोमबार, असार २, २०८२
संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरू आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए ।
साताको लोकप्रिय

