Harsamaya
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस् : अध्यक्ष लिङ्देन
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस् : अध्यक्ष लिङ्देन त्यस्तै उनले एक सिट मात्रै भएको राजनीतिक दलले पनि प्रतिनिधिमा सहभागिता जनाउन पाउने गरी निर्वाचन प्रणालीको व्यवस्था भएको भएतापनि एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको उत्तिकै मर्यादा र उत्तिकै हैसियत संसद नभएको बताए ।
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप परियारले राज्य जनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरूको स्वार्थमा सीमित भएको टिप्पणी गरे । ‘आम नागरिकको सुरक्षाका लागि, जनताको हितका लागि राज्य अवधारणा आएको हो, ताकी शासकहरूको लागि होइन,’ उनले थपे ।संसदमा  सङ्ख्या र सत्ताको दम्भ देखाउँदै जनताका मुद्दा बेवास्ता गरिएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे।
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक, नाराबाजीबिच बैठक जारी
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक, नाराबाजीबिच बैठक जारी बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन । आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपा बाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा ‘बेपत्ता परिवारमा महिलाहरूले व्यक्त गरेको कुरा सुन्दा मर्माहत भयाैँ ।  आफ्नो श्रीमान् साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ । सोही क्रममा अध्यक्षले बेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुभएकाले उहाँहरूमा चमक देखियो । त्यो नै सबैभन्दा ठुलो ऊर्जाको विषय हो,’ उनले भने ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
रास्वा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो (भिडियोसहित)
रास्वा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे (भिडियोसहित)
भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सार्वजनिक यातायात सुधारमा कांग्रेस गम्भीर : सभापति  देउवा (भिडियोसहित)
सार्वजनिक यातायात सुधारमा कांग्रेस गम्भीर : सभापति  देउवा (भिडियोसहित) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्याको समाधानका लागि लोकतान्त्रिक सोच भएका व्यवसायीहरूसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।
सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् ।
अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित)
अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह (भिडियोसहित) उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।
संसद अवरोध होइन, अब बजेट छलफलमा ध्यान दिऔँ : वर्षमान पुन (भिडियोसहित)
संसद अवरोध होइन, अब बजेट छलफलमा ध्यान दिऔँ : वर्षमान पुन (भिडियोसहित) उनका अनुसार, छानबिन प्रक्रिया अगाडि बढाउन ३० दिनभित्र संरचना बनाइने सहमति भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेकपा एससँग सहमति भएर सदन नियमित गरिएको हो । उनले रास्वपा लाई पनि उक्त सहमतिमा समेटिन भन्दै संसदीय प्रक्रिया र अनुभव सन्दर्भमा सहयोगको आग्रह गरे ।
Weather Update