Harsamaya
हेवा खोलामा निर्माणाधीन बेल ब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग (भिडियोसाहित)
हेवा खोलामा निर्माणाधीन बेल ब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग (भिडियोसाहित) उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेल ब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपालि पनि मनसुनको सिजन आउँदै छ...
प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद शाही (भिडियोसहित)
प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद शाही (भिडियोसहित) उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ? भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो ।  यो दादागिरी बन्द गर्नुहोस् ।’ 
रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ :  सांसद श्याम घिमिरे (भिडियोसहित)
रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ : सांसद श्याम घिमिरे (भिडियोसहित) उनले भने,‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ ।
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ
एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव (भिडियोसहित)
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । 
संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे (भिडियोसहित)
संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले  संस्कृति नीति चाँडै मन्त्रीपरिषद्बाट पारित हुने बताएका छन् ।
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित)
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित) जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् ।
शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे (भिडियोसहित)
शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे (भिडियोसहित)  सभामुख देवराज घिमिरेले शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन् । 
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।
Weather Update