Harsamaya
सांसद थापाले च्याते संसदभित्रै बजेट किताब
सांसद थापाले च्याते संसदभित्रै बजेट किताब नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् ।
सरकारले मधेशका जनतालाई गुम्राहमा राख्न खोज्यो : सांसद यादव [भिडियो]
सरकारले मधेशका जनतालाई गुम्राहमा राख्न खोज्यो : सांसद यादव [भिडियो] कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको भए यो बजेट आशावादी हुने उनले बताए । ‘बेटी बचाउ बेटी पढाउ’, ‘किशोरी बीमा’लगायत मधेश गौरवका योजनाहरूलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा सांसद यादवले गुनासो गरे ।
उखु किसानलाई दिँदै आएको  अनुदान रोक्ने सरकारको निर्णयप्रति कोइरालाको असन्तुष्टि
उखु किसानलाई दिँदै आएको अनुदान रोक्ने सरकारको निर्णयप्रति कोइरालाको असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले  उखु किसानलाई दुई दशक अघि देखि दिइँदै आएको  अनुदान विना कारण रोकिनु आपत्तिजनक भएको बताएका छन् ।
स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश
स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।
दुवै सदनको बैठक  बस्दै, यस्ता छन् कार्यसूची
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल (भिडियो)
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल (भिडियो) राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन् 
भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन्   राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । 
पुल मर्मतका लागि विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय [भिडियो]
पुल मर्मतका लागि विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय [भिडियो] सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । 
वाम लोकतान्त्रिक शक्तिहरूकै कारण देशमा ठूला आन्दोलनहरू सफल भए: मन्त्री बद्री पाण्डे [भिडियो]
वाम लोकतान्त्रिक शक्तिहरूकै कारण देशमा ठूला आन्दोलनहरू सफल भए: मन्त्री बद्री पाण्डे [भिडियो] कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो । राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाइँ, तथा जनकी–उदयपुरका राममणि पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो ।
ढुण्डिराज शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने [भिडियो]
ढुण्डिराज शास्त्रीको निधनप्रति कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने [भिडियो] अर्घाखाँची जिल्लाको किमडाँडामा वि.सं. १९९३ जेठ २५ गते जन्मिएका स्वर्गीय शास्त्री वि.सं.२०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 
काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै बैठक काँग्रेस पूर्व सांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित)
‘द्वन्द्व पीडित र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन नहुनुमा राजनीतिक स्वार्थ छ’ (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले द्वन्द्व पीडित र बेपत्ताकै नाममा पैसा खर्च भइरहेको तर काम नभएको बताएका छन् ।
Weather Update