Harsamaya
जनयुद्धकै कारण नेपाली किसानहरु अधिकार पाए : सांसद बस्नेत (भिडियोसहित)
जनयुद्धकै कारण नेपाली किसानहरु अधिकार पाए : सांसद बस्नेत (भिडियोसहित) नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सामन्तवादसँग निर्णायक सम्बन्ध बिच्छेद नगरिकन किसानहरु अधिकार सम्पन्न हुँदैनन् भन्ने कुरा जनयुद्धको व्यवहारले देखाएको बताएका छन् ।
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी रहेका छन् । 
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो]
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो] सदन बहिष्कारपछि पत्रकारहरूसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्ने उनको प्रश्न थियो । उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायिक समितिको माग जारी रहने जिकिर गरिन् । 
‘तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने’[भिडियो] 
‘तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने’[भिडियो]    उनले भने, ‘केही मुद्दाहरू फिर्ता लिनुपर्ने आवश्यकता छ । राजनीतिक दलहरूको बीचमा छलफल भयो भने खास घटनाका लागि विधेयक ल्याउन सक्छौ । हटाएका धाराहरू छाडेर अघि बढ्दा हुन्छ र राजनीतिक दलहरूको बीचमा सहमति भए तत्कालको आवश्यकतालाई ध्यानमा राखेर व्यवस्था गर्न सकिन्छ ।’
मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो]
मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो] उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरू बेगर यो सदन अघि बढ्दैन । नियम अरूले मान्नुपर्ने मन्त्रीहरूले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनुपर्ने कुरा मन्त्री नै छैनन् । त्यसैले सरकारको उपस्थिति विना यो सदन...
रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर पुगे बानेश्वर
रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबन लगाएर पुगे बानेश्वर भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रूपमा रहेको जनाएका छन् । 
रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे 
रास्वपा र राप्रपाका सांसदहरूले सदन छाडे  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 
रास्वपा र राप्रपाको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित
रास्वपा र राप्रपाको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोतर कार्यक्रम स्थगित सो अघि सभामुख घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरिरहेका छन् । तर, रास्वपा र राप्रपाले भने त्यसलाई अस्वीकार गरेका छन् ।
जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग  प्रश्नोत्तर कार्यक्रम
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग  प्रश्नोत्तर कार्यक्रम हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर  कार्यक्रम गर्ने  प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार आज   प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  
हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ- मन्त्री पाण्डे [भिडियो]
हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ- मन्त्री पाण्डे [भिडियो] उनले भने, ‘नेपालमा केही बिग्रिएको छैन्, हाम्रो देश ढलेको छैन्, जुरुक्कै उठेको छ, भूकम्पपछि हाम्रो सम्पदाहरु जस्ताको त्यस्तै उठेका छन् । हाम्रा स्कुल, स्वास्थ्य संस्था सबै उठेका छन् । कोभिडको कारण अर्थतन्त्र कमजोर भयो अब त्यो पनि विस्तारै चलाएमान हुने दिशामा छ । राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान...
सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो : हितराज पाण्डे
सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो : हितराज पाण्डे साथै उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए । 
Weather Update