Harsamaya
सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल 
सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल  ‘जुन उद्देश्यले पार्टी खोलेका थियौँ त्यसमै अडिन भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान संचालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्धक हुँदैन,’उनले भने ।
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की ‘आज हामी धेरै लामो समयदेखि आन्दोलनरत छौंं’, सांसद कार्कीले भनिन्, ‘हामीले आवाज उठाएका छौं । नेपाली जनताको लागि, विदेशमा गएर बेचिएका चेलीहरूका लागि, रसिया गएर मारिएका र काल कुरेर बसेका नेपालीहरूका लागि । यि सबै काम भिजिट भिसाको कमालले हो ।’
इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने
इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन्  ।  इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको...
प्रधानमन्त्रीले भने - नेपालीहरू सबैभन्दा पीडित अनुशासनका कारण  
प्रधानमन्त्रीले भने - नेपालीहरू सबैभन्दा पीडित अनुशासनका कारण   ‘यदि हतियारधारीहरूले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किँदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’उनले भने । 
युवाहरूले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौँ खर्च गर्दैछन् : सुमना श्रेष्ठ
युवाहरूले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौँ खर्च गर्दैछन् : सुमना श्रेष्ठ उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने धारणा थियो ।
रोजगारीमा जाने नेपालीहरूको समस्याका लागि कठोर कदम चाल्नुपर्ने : श्रममन्त्री भण्डारी
रोजगारीमा जाने नेपालीहरूको समस्याका लागि कठोर कदम चाल्नुपर्ने : श्रममन्त्री भण्डारी श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार विभागमा रहेका मुद्दाहरूलाई प्रकृयागत रूपमा सही तबरले काम गरे निरुपण गर्न धेरै समय नलाग्ने जिकिर गरे । उनले करिब ३४ हजार मुद्दाहरू मध्ये गम्भीर प्रकृतिका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए । अन्य सामान्य प्रकृतिका मुद्दाहरूलाई सहजीकरण मात्रै गरे पनि...
आज प्रतिनिधिसभा बैठक बस्दै
आज प्रतिनिधिसभा बैठक बस्दै आजको बैठकमा अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको...
टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा
टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा यस्तै, उनले सरकार उक्त विषयमा सचेत रहेको भन्दै सरकारको तर्फबाट गर्ने सहयोगहरु कमी कमजोरी नहुनेगरि अगाडि बढाउने बताए । साथै, दैलेखमा पेट्रोलियम पदार्थ फेला परेको खुशी साटासाटको कुरा पनि बैठकमा प्रस्तुत भएको उनको भनाई थियो ।  
फागुन २० गते राष्ट्रियसभाको निर्वाचन गर्ने आयोगको तयारी
फागुन २० गते राष्ट्रियसभाको निर्वाचन गर्ने आयोगको तयारी प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।  यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको...
‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’
‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन् ।
इरान र इजरायलमा रहेका नेपाली देश फर्कन चाहे सरकारले उद्धार गर्ने
इरान र इजरायलमा रहेका नेपाली देश फर्कन चाहे सरकारले उद्धार गर्ने उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।
निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला (भिडियोसहित)
निलो रिबन र कालो लुगामा स्टन्ट गर्नु जरुरी छैन् : बर्तौला (भिडियोसहित) नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।
Weather Update