Harsamaya
गणतन्त्रकाविरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको छ, प्रतिवाद गरौं : प्रचण्ड 
गणतन्त्रकाविरुद्ध प्रश्न उठाउने दुस्साहस भइहरको छ, प्रतिवाद गरौं : प्रचण्ड  उनले भने,‘अहिले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन् । त्यसको प्रतिवाद गर्ने प्रतिबद्धता पनि आजको आवश्यकता हो ।’ त्यस्तै उनले गणतन्त्र सबै वर्गको मानिसहरूको योगदानको परिणाम भएको धारणा राखे । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि फेरी एक पटक आ–आफ्नो ठाउँबाट एकतावद्ध भएर सबैले पहल गर्न जरुरी...
गणतन्त्र केही मुठ्ठीभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल (भिडियोसहित)
गणतन्त्र केही मुठ्ठीभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल (भिडियोसहित) गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरूको गणतन्त्र बनिरहेको बताएका हुन्
आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौं आएका छन् : कमल थापा (भिडियोसहित)
आन्दोलन भद्र अवज्ञा र सत्याग्रह स्वरूप हुनेछ, हजारौं मानिस काठमाडौं आएका छन् : कमल थापा (भिडियोसहित) सञ्चारकर्मीसँगको कुराकानीमा कमल थापाले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनले जनताको विशाल उपस्थितिका आधारमा एजेण्डाहरु स्थापित गराउन चाहेको बताएका हुन् ।
१७ वर्षमा विकासका सूचकांकहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री  (भिडियोसहित)
१७ वर्षमा विकासका सूचकांकहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री  (भिडियोसहित) ओलीले देशवासीलाई गणतन्त्रको मर्म व्यवहारमा उतार्न आह्वान गर्दै भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हुन् । जनताको अधिकार र उत्तरदायित्वको संयोजनमार्फत मात्र हामी समृद्ध नेपालको यात्रामा अघि बढ्न सक्छौं।’
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै आजै ३ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।
गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा
गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा सम्मान प्रकट गरेका छन् ।
गणतन्त्रलाई जनतासँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति  पौडेल
गणतन्त्रलाई जनतासँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिए ।  ‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनको भनाइ छ,
सडकबाट राजा ल्याउने कुरा सम्भव छैन  : महासचिव पोखरेल (भिडियोसहित)
सडकबाट राजा ल्याउने कुरा सम्भव छैन  : महासचिव पोखरेल (भिडियोसहित) उनले भने,‘बेबी किङका सन्दर्भमा राजतन्त्र भएका बेला विभिन्नतर्फ भए होलान तर, अहिले गणतन्त्र र जनताको युगहो। जनताको विकल्प अरु कुरा कुनै पनि हिसाबले सम्भव छैन।’
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन - गृहमन्त्री लेखक
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन - गृहमन्त्री लेखक बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको र असत्य हल्ला फैलाइएको दाबी गरे । 
७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ - मनिष झा (भिडियोसहित)
७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ - मनिष झा (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७ वर्षमा ७ लाख मान्छे भिजिट भिसामा बाहिर गएको छ र २० हजार फर्काइएको भन्दै यस्तो तथ्यांकहरु नजरअन्दाज गर्न नहुने बताए । 
संसदमा प्रतिपक्षले देखाएको कार्यशैली दुःखद - सचेतक महेश बर्तौला (भिडियोसहित)
संसदमा प्रतिपक्षले देखाएको कार्यशैली दुःखद - सचेतक महेश बर्तौला (भिडियोसहित) बुधबार प्रतिनिधिसभाको बैठकपश्चात उनले गृहमन्त्रीले सम्पूर्ण घटनाको बारे जवाफ दिन्छु भन्दा पनि भएको अवरोध दुःखद भएको भन्दै यो तरिकाबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य नभएको बताएका हुन् । 
प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने
प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । 
Weather Update