Harsamaya
राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट 
राष्ट्रपति र न्यूजिल्याण्डका उप–प्रधानमन्त्रीबीच शिष्टाचार भेट  राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन बचाउनका लागि मिलेर काम गर्नुपर्ने पनि बताएका थिए । न्यूजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्य मुलुकको  रूपमा पहिचान गरेको उनको भनाई थियो । 
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई
एमसीसी परियोजनालाई अगाडि बढाउन प्रयास भइरहेको अमेरिकी राजदूतको भनाई भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसीसी परियोजनालाई अगाडि बढाउन हर सम्भव पहल र प्रयास भइरहेको उनको भनाई थियो
काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री
काठमाडौं आइपुगे न्यूजिल्याण्डका उपप्रधानमन्त्री उनलाई  विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे । नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित)
यो व्यवस्था कसैले दया माया गरेर आएको होइन : प्रकाशमान सिंह (भिडियोसहित) यस्तै, उनले बोल्दा एकदमै ठूलो ठूलो क्रान्तिकारीका कुरा गर्ने व्यक्तिहरू पनि जनताको अधिकारको लडाइमा पछि हट्ने गरेको बताए । 
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए । 
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौंका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् । सोही अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ । 
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची मङ्गलवार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ । 
भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भयो - मनिष झा (भिडियोसहित)
भिजिट भिसाको नाममा लुट्ने काम २०६४ सालदेखि नै सुरु भयो - मनिष झा (भिडियोसहित) मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात् उनले २०६४ सालको श्रम ऐन आएपछि र वैदेशिक रोजगरीमा महिलाहरूलाई बन्देज गरेपछि सुरु भएको भिजिट भिसाको सञ्जाल ठूलो रहेको भन्दै यो कुनै राजनीतिक संरक्षक बिना सम्भव नभएको बताए । 
सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा भयो होला भनेको मेरै बारेमा मात्रै भएछ - डा. शेखर
सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा भयो होला भनेको मेरै बारेमा मात्रै भएछ - डा. शेखर विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन गर्दै कोइरालाले भने- ‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?’, कोइरालाले प्रश्न गरे ।
घटनाको गहिराइमा नपुगी राजीनामा माग्ने प्रवृत्ति गलत :  डा.मिनेन्द्र रिजाल (भिडियोसहित)
घटनाको गहिराइमा नपुगी राजीनामा माग्ने प्रवृत्ति गलत :  डा.मिनेन्द्र रिजाल (भिडियोसहित) मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढि चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए । 
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू (भिडियोसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू (भिडियोसहित) २७) नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री दिनानाथ मिश्रलाई बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने । २८) निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गर्ने ।
प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अवरोध गरेका थिए। 
Weather Update