Harsamaya
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक ।

काठमाडौं - आज मन्त्रिपरिषद् बैठक बस्दै छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

बैठक पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

आजै ३ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update