मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार [भिडियोसहित]
बिहीबार, असोज ३०, २०८२
बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय
शुक्रबार, असोज २४, २०८२
शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा
बिहीबार, असोज २३, २०८२
त्यसैगरी बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, असोज ९, २०८२
मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्यो नि!’
सोमबार, भदौ २३, २०८२
‘सरकारले आफ्नो त्रुटी स्वीकार गर्दै जेनजीको मागलाई सम्बोधन गर्नुपर्छ‚’ पौडेलले बैठकमा भनेका थिए। आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पौडेलले भ्रष्टचार नियन्त्रणको माग पनि सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू [भिडियो]
बिहीबार, साउन ८, २०८२
रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ ।
यस्ता छन्, मन्त्रिपरिषद्का १० वटा निर्णयहरु (भिडियोसहित)
बुधबार, साउन ७, २०८२
रकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णहरु सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू [भिडियो]
बुधबार, असार ३२, २०८२
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२ /३ /२९ देखि चार महिनाका लागि थप गर्ने।
कोशी प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् तीन निर्णय (भिडियोसहित)
बुधबार, असार १८, २०८२
कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, जेठ १५, २०८२
आजै ३ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
२७) नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री दिनानाथ मिश्रलाई बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने ।
२८) निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गर्ने ।
मन्त्रिपरिषद्को बैठक बस्दै, होला त गर्भनर नियुक्ति ?
सोमबार, जेठ ५, २०८२
समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार, वैशाख ३१, २०८२
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।
साताको लोकप्रिय

![मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/jagadisha-1760618442.jpg)