Harsamaya
मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक ।

काठमाडौं -  मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने बताइएको छ।

सरकार गठनपछि बसेका पछिल्ला बैठकहरूसँगै यो बैठकलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update