मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

