Harsamaya
यस्ता छन् सरकारका ३५ निर्णयहरू [भिडियोसहित]
यस्ता छन् सरकारका ३५ निर्णयहरू [भिडियोसहित] त्यसैगरी बैठकले  नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एकपटकका लागि आईओएम फण्डमा १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए । 
कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन
कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।
मन्त्रिपरिषद् बैठकः उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२०‚ सचिवमा पौडेलको बढुवा 
मन्त्रिपरिषद् बैठकः उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२०‚ सचिवमा पौडेलको बढुवा  सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू  मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रूख रोप्न निषेध [भिडियोसहित]
प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रूख रोप्न निषेध [भिडियोसहित] बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रहरी महानिरीक्षकमा कार्की नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू
प्रहरी महानिरीक्षकमा कार्की नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार [भिडियोसहित]
मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार [भिडियोसहित] बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । 
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् । 
मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा
मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा त्यसैगरी बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्‍यो नि!’
मन्त्रिपरिषद् बैठकमा ओलीले भने - ‘नागरिकले बुझ्नु पर्‍यो नि!’ ‘सरकारले आफ्नो त्रुटी स्वीकार गर्दै जेनजीको मागलाई सम्बोधन गर्नुपर्छ‚’ पौडेलले बैठकमा भनेका थिए। आफ्नो अभिव्यक्ति राख्ने क्रममा मन्त्री पौडेलले भ्रष्टचार नियन्त्रणको माग पनि सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।
Weather Update