Harsamaya
सरकारले भन्यो - जोखिमयुक्त बस्तीबाट हटाइएकाले आफ्नो व्यवस्था आफैं गर्नू 
सरकारले भन्यो - जोखिमयुक्त बस्तीबाट हटाइएकाले आफ्नो व्यवस्था आफैं गर्नू  लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरलले जानकारी दिए । 
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय बैठकले भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।
सरकारले हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता
सरकारले हङकङस्थित नेपाली महावाणिज्यदूत लेखकलाई बोलायो फिर्ता उनले भने, ‘नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने ।’
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सरकारले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।
गृहमन्त्रीबारे कुनै निर्णय भएन, मन्त्रिपरिषद्ले गरेका पाँच निर्णय यस्ता छन्
गृहमन्त्रीबारे कुनै निर्णय भएन, मन्त्रिपरिषद्ले गरेका पाँच निर्णय यस्ता छन् ५.समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस उनको अनुसार अपरान्ह बिहीबार दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरिएको हो ।
मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु सरकार गठनपछि बसेका पछिल्ला बैठकहरूसँगै यो बैठकलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ । 
मन्त्रिपरिषद् बैठक आज बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दै बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय साना बालबालिकामा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई न्यूनीकरण गरी उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्न यो कदम चालिएको सरकारले जनाएको छ ।
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।
बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु
बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।
Weather Update