मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं - मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।
बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०८२ १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

