Harsamaya
मन्त्रिपरिषद्को बैठक बस्दै 
मन्त्रिपरिषद्को बैठक ।

काठमाडौं - प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् । 

प्रधानमन्त्रीले बैठक आज (बुधबार) बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने गरी आव्हान गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update