खास लडाई भोलिबाट सुरु हुन्छ, हामी अब ५० ठाउँबाट निस्कन्छौं - राजेन्द्र लिङ्देन
आइतबार, जेठ १८, २०८२
‘हामी शान्तिपुर्ण प्रदर्शन गरिरहेका छौं, आज प्रहरीले दमन गरेको छ, यो सह्य छैन,’ थापा पक्राउ परे पछि लिङ्देनले भने, ‘खास लडाइ अब भोलिबाट सुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुँदैनौं, ५० ठाउँबाट जुलुस निकाल्छौं ।'
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा
आइतबार, जेठ १८, २०८२
पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘प्रहरी दमन मुर्दावाद’ भनिरहदाँ पनि उनलाई प्रहरीले जबरजस्ती भ्यानमा राखेको हो ।
राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो : ओली
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन् ।
राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो ।
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड
शनिबार, जेठ १७, २०८२
‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्यौ डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौ ।’
पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सँधै किराँत समुदायसँग छु: डा. शेखर (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको "तुवाचुङ् डे" लाई उदघाटन् गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।
आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
उनले देशमा संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गरे ।
साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाइकल र गाडीहरूको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दूषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदा जनक भएको बताएका हुन् ।
सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो - अध्यक्ष लिङ्देन
शनिबार, जेठ १७, २०८२
उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो । आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ । शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो ।’
गृहमन्त्रीको राजीनामा मागिनु अनुचित क्रियाकलाप हो : प्रधानमन्त्री
शनिबार, जेठ १७, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् ।
फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् ।
‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल
शनिबार, जेठ १७, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच परियोजनासम्बन्धी छलफल भएको छ ।
सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।
साताको लोकप्रिय

