Harsamaya
विगतका अनुभवबाट पाठ सिकेको आधारमा आगामी बजेटमा सुधार गर्नु पर्छ : मुख्यमन्त्री कँडेल
विगतका अनुभवबाट पाठ सिकेको आधारमा आगामी बजेटमा सुधार गर्नु पर्छ : मुख्यमन्त्री कँडेल प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबिचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको बताए ।
नाक, कान, घाँटीका समस्या लिएर काठमाडौं धाउनु नपर्ने, त्रिशूली अस्पतालमा विशेषज्ञ सेवा सुरु
नाक, कान, घाँटीका समस्या लिएर काठमाडौं धाउनु नपर्ने, त्रिशूली अस्पतालमा विशेषज्ञ सेवा सुरु अब नुवाकोटबाट नाक, कान, घाँटी (इएनटी) सम्बन्धी समस्या लिएर राजधानी धाउनुपर्ने बाध्यता हटेको छ।
पदभार सम्हाले लगतै मन्त्री थापाले गरे यस्ता महत्वपूर्ण तीन निर्णय
पदभार सम्हाले लगतै मन्त्री थापाले गरे यस्ता महत्वपूर्ण तीन निर्णय मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले भनिन्, ‘यी निर्णयहरूले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा डिजिटल युगको ढोका खोल्नेछन्। यो केवल प्रविधिको प्रयोग होइन, सेवा प्रवाहमा परिवर्तन ल्याउने सुरुवात हो।’
बागमती प्रदेशमा कांग्रेसका कान्छा सांसद ‘समीर’ उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री
बागमती प्रदेशमा कांग्रेसका कान्छा सांसद ‘समीर’ उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री ३२ वर्षीय तामाङ बागमती प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ ‘ख’ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएर १७ हजार ७५८ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हस्त पण्डितले १६ हजार २५३ मत ल्याएका थिए।
बागमतीका ८ मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ, कृष्णकुमार बने कान्छा मन्त्री
बागमतीका ८ मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ, कृष्णकुमार बने कान्छा मन्त्री  कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । 
भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुर्यविनायक नगरपालिका–८, सिपाडोलका बासिन्दा किरण थापा मगरको नेतृत्वमा पछिल्लो एक वर्षमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रले उल्लेखनीय उचाई छोएको थियो। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’, ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ जस्ता अभियानहरू जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सञ्चालन गरिए।
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त 
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमती प्रदेश सरकारमा एमालेले को को पठाउँदैछ मन्त्री ?
बागमती प्रदेश सरकारमा एमालेले को को पठाउँदैछ मन्त्री ? एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।
मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै
मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै वर्षातमा यो सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्छ । ४ महिना यातायात सेवा बन्द हुँदा पैदल यात्रा गर्न समेत कठिन हुने अवस्था छ । बाटो बन्द हुँदा स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति लगायतका आधारभूत सेवा प्रभावित हुँदै आएका छन् । राज्य संयन्त्रको निरीक्षण र निगरानीको अभावमा ठेकेदारले मनपरी गरिरहेको आरोप...
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका 
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका  इको पहिरोले दैनिक सडक अवरुद्ध गर्दा समस्या भएको पालिका अध्यक्ष शेर्पाले बताए । निरन्तरको वर्षाले गर्दा ईको पहिरोले प्रत्येक वर्ष राजमार्गमा दुख दिने गरेको छ । 
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट उपलब्ध तथ्यांकमा सुनसरीकै भोक्राह नरसिंह गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन । यस्तै मोरङको शुनवर्षी नगरपालिका र धनपालथान गाउँपलिकाले समेत बजेट ल्याउन नसकेको मन्त्रालयको विवरणमा उल्लेख छ । 
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश 
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँको दाबी पेश  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । 
Weather Update