Harsamaya
अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?
अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ? त्यस्तै, बाराको कलैया उपमहानगरपालिका–२ कबहीमा अमिन मियाँको इँटाको गारो तथा खपटाको छाना भएको घरको पूर्वपट्टिको गारो र छाना आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताए ।
काँकरभिटामा फेला पर्‍यो मानव कंकाल, दुई जना पक्राउ
काँकरभिटामा फेला पर्‍यो मानव कंकाल, दुई जना पक्राउ निवेदनका आधारमा अनुसन्धान अघि बढाउने क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका नजिकका साथी म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय ‘राम’ भन्ने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो । 
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ?
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ? मेलम्ची नगरपालिका कांग्रेस सभापति मा अमृत खनाल २३६ मत ल्याएर विजयी हुदा उनका निकटम प्रतिद्वन्दी शङकर खतिवडा ले १५७ मत प्राप्त गरेका छन् । खनाल मेलम्ची -१० का वडाध्यक्ष समेत हुन् । खनाल मेलम्ची -१० को वडाध्यक्ष समेत हुन् ।
मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु
मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु श्रम तथा यातायात मन्त्रालयले, मधेश प्रदेशले आज जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयलाई स्मार्ट कार्ड हस्तान्तरण गरी वितरण सुरु गरेको छ । 
सिन्धुपाल्चोक कांग्रेसका १०३ वडामा अधिवेशन सम्पन्न, १०२ वडामा सर्वसम्मत नेतृत्व
सिन्धुपाल्चोक कांग्रेसका १०३ वडामा अधिवेशन सम्पन्न, १०२ वडामा सर्वसम्मत नेतृत्व अधिवेशनबाट इन्द्रावती गाउँपालिका–१२ मा २५ वर्षीय जेन्जी युवा तथा इन्जिनियर अजय दनुवार वडा सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै चौतारा नगरपालिका–२ मा ७४ वर्षीय लालबहादुर थापा र लिसंखुपाखर गाउँपालिका–१ मा ७१ वर्षीय चन्द्र तामाङ वडा सभापतिको नेतृत्वमा चयन भएका छन् ।
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४११ पुग्यो, ५ हजार ८७५ हजारभन्दा बढी अझै बेपत्ता
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४११ पुग्यो, ५ हजार ८७५ हजारभन्दा बढी अझै बेपत्ता बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ ।
२५ वर्षीय सिभिल इन्जिनियर सुजन दनुवार इन्द्रावती–१२ को कांग्रेस वडा सभापतिमा सर्वसम्मत निर्वाचित
२५ वर्षीय सिभिल इन्जिनियर सुजन दनुवार इन्द्रावती–१२ को कांग्रेस वडा सभापतिमा सर्वसम्मत निर्वाचित सभापति पदमा दनुवारसहित दुई जनाको दाबेदारी रहे पनि अन्तिममा उनको नाममा सर्वसम्मत समर्थन जुटेको थियो। उनी यसअघि १४औँ वडा अधिवेशनबाट सहसचिव थिए।
डा.सुनील शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित
डा.सुनील शर्मा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको १५औँ महाधिवेशन यात्रा औपचारिक रूपमा सुरु भएको छ।
चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ : निर्देशक डा.सिंह
चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ : निर्देशक डा.सिंह जसमा यदि कुनै कारणवस विरामीको मृत्यु भयो भने सो को जिम्मेवार अस्पताल वा चिकित्सक नहुने भन्ने उल्लेख हुन्छ ।
कर्णालीमा खेती गरिएको २७ प्रतिशत जमिनमा मात्रै वर्षभरि सिँचाइ
कर्णालीमा खेती गरिएको २७ प्रतिशत जमिनमा मात्रै वर्षभरि सिँचाइ तीमध्ये एक हजार ३७ वटा आयोजना निर्माण सम्पन्न भएका छन् भने २६१ वटा आयोजना पूरा हुन नसकेकाले चालु आर्थिक वर्ष २०८३र८४ मा पनि काम भइरहेको छ । १२४ वटा आयोजनाको सम्झौता हुन सकेन ।
रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा  
रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा   हिउँद होस् या वर्षा सधैँ पहिरो जने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ । घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ । रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको सिर हो घ्याप्चे । 
Weather Update