हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति
शुक्रबार, पुस ११, २०८२
आगलागीको जानकारी पाउनेबित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
शुक्रबार, पुस ११, २०८२
कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।
गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी माघ १५ गतेदेखि हुने
बिहीबार, पुस १०, २०८२
सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, माघ १५ गतेदेखि १९ गतेसम्म गैँडाकोट नगरप्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ ।
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने
बिहीबार, पुस १०, २०८२
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।
सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन
बिहीबार, पुस १०, २०८२
मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् ।
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्याली निकालिने [भिडियोसहित]
बुधबार, पुस ९, २०८२
उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।
कोशी पर्यटन वर्षलाई उचाइमा पुयाउने आधार तयार भयो, अब एक्सनमा काम हुन्छ : सह–संयोजक कृष्ण शाह [भिडियोसहित]
मंगलबार, पुस ८, २०८२
धार्मिक आस्था, साहसिक पर्यटन, सांस्कृतिक विविधता र आधुनिक पर्यटन रणनीतिलाई एकै सूत्रमा बाँध्दै कोशी प्रदेशले अब पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने दिशामा निर्णायक कदम चालेको शाहको दाबी छ ।
व्यास नगरपालिकाले फोहर बिक्री गरी १० लाख कमायो
मंगलबार, पुस ८, २०८२
फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सरसफाइ विज्ञ कृष्ण भण्डारीलाई नियुक्त गरेको थियो । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो ।
चिसो बढेपछि तीन दिन विद्यालय बिदा
मंगलबार, पुस ८, २०८२
बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने
सोमबार, पुस ७, २०८२
बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।
मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण
सोमबार, पुस ७, २०८२
मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम पदाधिकारीहरुले सभामुख यादवलाई भव्य स्वागत गरेको थियो ।
सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते
सोमबार, पुस ७, २०८२
स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ॠषिराम पौडेल सम्मानित
आइतबार, पुस ६, २०८२
उनीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिले सम्मान गरेका हुन् ।
साताको लोकप्रिय

