मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी
आइतबार, पुस ६, २०८२
निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए।
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
आइतबार, पुस ६, २०८२
प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ ।
करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द
आइतबार, पुस ६, २०८२
नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
भारतको गुरुग्राममा इन्द्रावतीका सोमबहादुर तामाङ बेपत्ता, छोरी पन्जु खोजीमा
आइतबार, पुस ६, २०८२
छोरी पन्जु तामाङका अनुसार उक्त दिन बिहान बुवा आफू बस्दै आएको कोठामा नदेखिएपछि खोजी कार्य सुरु गरिएको हो।
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर
आइतबार, पुस ६, २०८२
घटनामा संलग्न दुईवटा ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
आइतबार, पुस ६, २०८२
त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छन् ।
मधेस प्रदेशका दुई उपसचिवसहित ७२ कर्मचारी कारबाहीमा
शुक्रबार, पुस ४, २०८२
मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो । पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ ।
कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो - रजिष्ट्रार भुपेन्द्र खनाल
शुक्रबार, पुस ४, २०८२
प्रमुखरुपमा स्वनियमनको अभावका कारण नै सहकारीमा समस्या देखा पर्ने सहकारी क्षेत्रका जानकारहरूको मत छ । सहकारीको बुझाइमा भएको कमजोरीका साथै सिद्धान्तबाहिर गएर काम गर्दैगर्दा समस्या देखिने गरेको सरोकारवालाहरुको बुझाइ छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
शुक्रबार, पुस ४, २०८२
मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गर्दै आएको छ ।
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज
शुक्रबार, पुस ४, २०८२
उनले महाधिवेशनमा नेतृत्व चयन बाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने
शुक्रबार, पुस ४, २०८२
यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
बिहीबार, पुस ३, २०८२
उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् ।
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
बिहीबार, पुस ३, २०८२
मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
साताको लोकप्रिय

