Harsamaya
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा (भिडियोसहित)
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा (भिडियोसहित) राजनीतिक खिचातानी र आन्तरीक विवादका कारण क्याम्पसको दैनिक पठनपाठन मात्र नभई, प्रशासनिक र परीक्षाहरु पनि नराम्ररी प्रभावित भइरहेको विद्यार्थीहरुको गुनासो छ ।
३ लाख धरौटीमा रिहा भए अशोक यादव
३ लाख धरौटीमा रिहा भए अशोक यादव उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र सरकारले यसअघि २०७९ फागुन १९ गते ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ तोकेको थियो । त्यसयता मूल्य समायोजन नहुँदा उत्पादन लागत नउठेर किसान मारमा परेको संघको भनाइ छ ।
जनकपुरधामका मेयर मनोज साहको प्रश्न, पूरा जनकपुर गुठी कै हो, सौचायल कहाँ बनाउने ? (भिडियोसहित)
जनकपुरधामका मेयर मनोज साहको प्रश्न, पूरा जनकपुर गुठी कै हो, सौचायल कहाँ बनाउने ? (भिडियोसहित) बुधबार उपमहानगरपालिकामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मेयर साहले गुठी संस्थालाई उपमहानगरपालिकाले असहयोग गर्नुको कारणबारे जानकारी गराएका छन् । 
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप रंगरोगन तथा आवश्यक मर्मतसम्भारका काम हुने गरिन्थ्यो । यस्ता काम सम्पन्न गर्न एक महिनाभन्दा बढी समय लाग्ने गरेको मन्दिरका महन्थ दासको भनाइ छ ।
स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा, पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग
स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा, पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गोलबजारमा प्रदर्शनका क्रममा तोडफोड र आगजनीसमेत भएको थियो भने गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
 जडीबुटी संकलन गर्न हुम्ला पुगेका दुई जना अझै सम्पर्कविहीन
 जडीबुटी संकलन गर्न हुम्ला पुगेका दुई जना अझै सम्पर्कविहीन मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेश बुढाको भने हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रविराज थपलियाले जानकारी दिए ।
टुरिजमको क्षेत्रमा फड्को मार्न खोज्दै झापाको चन्द्रगढी सामुदायिक वन
टुरिजमको क्षेत्रमा फड्को मार्न खोज्दै झापाको चन्द्रगढी सामुदायिक वन सामुदायिक वनका रूपमा विकास हुँदै आएको चन्द्रगढी वनले पछिल्ला वर्षमा वन संरक्षण, वृक्षरोपण, वन पैदावार व्यवस्थापन, सामाजिक उत्तरदायित्व र उपभोक्ताको हितमा काम गर्दै आएको छ ।
अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?
अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ? त्यस्तै, बाराको कलैया उपमहानगरपालिका–२ कबहीमा अमिन मियाँको इँटाको गारो तथा खपटाको छाना भएको घरको पूर्वपट्टिको गारो र छाना आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताए ।
काँकरभिटामा फेला पर्‍यो मानव कंकाल, दुई जना पक्राउ
काँकरभिटामा फेला पर्‍यो मानव कंकाल, दुई जना पक्राउ निवेदनका आधारमा अनुसन्धान अघि बढाउने क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका नजिकका साथी म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय ‘राम’ भन्ने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो । 
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ?
सिन्धुपाल्चोकका ११ स्थानीय तहमा कांग्रेसको गाउँ–नगर अधिवेशन, कहाँ कसले पाए नेतृत्व ? मेलम्ची नगरपालिका कांग्रेस सभापति मा अमृत खनाल २३६ मत ल्याएर विजयी हुदा उनका निकटम प्रतिद्वन्दी शङकर खतिवडा ले १५७ मत प्राप्त गरेका छन् । खनाल मेलम्ची -१० का वडाध्यक्ष समेत हुन् । खनाल मेलम्ची -१० को वडाध्यक्ष समेत हुन् ।
Weather Update