Harsamaya
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु श्रीमान्को कुटपिटबाट गम्भीर भुजेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा चिकित्सकले मृत्यु घोषणा गरेका थिए । 
४ दिनदेखि हराएकी महिलाको शव फेला
४ दिनदेखि हराएकी महिलाको शव फेला शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ ।
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
हावाहुरीका कारण रौतहटमा घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई समान सुविधा दिने सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई समान सुविधा दिने सरकारको तयारी यसका निम्ति ऐनमा समावेश गर्नुपर्ने आवश्यक सम्पूर्ण नियम, उपनियम, कानुनलगायतका कार्यहरु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
वीरगन्ज मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै थाल ढटाएर विरोध प्रदर्शन
वीरगन्ज मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै थाल ढटाएर विरोध प्रदर्शन प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो।
सुजिता हत्याकाण्डका १० आरोपीलाई अदालतले दियो सफाइ
सुजिता हत्याकाण्डका १० आरोपीलाई अदालतले दियो सफाइ महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधिश तीर्थराज केसीको इजलासले सो मुद्दामा १० जनालाई सफाइ दिने आदेश दिएका हुन् ।
कांग्रेस–एमालेको आन्तरिक विवादले प्रदेश सरकार आलोपलो सहमति अलपत्र
कांग्रेस–एमालेको आन्तरिक विवादले प्रदेश सरकार आलोपलो सहमति अलपत्र सरकार परिवर्तन भएको अवस्थामा कर्णााली प्रदेश सरकारको नेतृत्व शाहीले गर्ने एमाले–कांग्रेसको पूर्व सहमती भएको बताइएको छ ।
बागमती नदीमा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला
बागमती नदीमा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला उनीहरु घरमा कसैलाई जानकारी नगराई घुम्न गएको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही
साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही उनले एक वर्ष अघि कसैले जानकी मन्दिरको नाममा र एउट आफ्नो व्यक्तिगत नामको फेक फेसबुक प्रोफाइल बनाएर आफ्नो र मन्दिरको नाम बदनाम गर्ने सामग्री तथा स्टाटसहरु पोस्ट हुँदै गरेको बताए ।
पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ ।
Weather Update