Harsamaya
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
ललितपुर–२ मा जगदिश खरेल विजयी
ललितपुर–२ मा जगदिश खरेल विजयी उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराउँदै विजयी भएका हुन् । 
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् । 
रौतहट–२ मा कांग्रेसका डा फिरदोश आलम निर्वाचित
रौतहट–२ मा कांग्रेसका डा फिरदोश आलम निर्वाचित उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए । 
५ मतान्तरले ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी
५ मतान्तरले ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी यस निर्वाचन परिणामले ओखलढुंगामा कडा प्रतिस्पर्धा भएको देखाएको छ।
कर्णालीमा कांग्रेस पहिलो अरु दलको सिट कति ?
कर्णालीमा कांग्रेस पहिलो अरु दलको सिट कति ? यसरी हेर्दा कर्णाली प्रदेशका १२ सिटमध्ये कांग्रेस ४, माओवादी केन्द्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र एमाले १ सिटमा जितेको छ । मुगुमा भने मतगणना जारी छ ।  
कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी निर्वाचित
कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी निर्वाचित यो क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो । 
रामेछाप प्रतिनिधि सभा मतगणना : रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा
रामेछाप प्रतिनिधि सभा मतगणना : रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन् ।
सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित
सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित रमेशकुमार मल्लमल्लले २३ हजार ९८९ मत प्राप्त गरी निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको  जित
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको जित उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।
इलाम - २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम - २ मा एमालेका सुहाङ नेम्वाङ विजयी उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् ।
Weather Update