मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस
सोमबार, साउन १९, २०८२
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।
‘अनियमितताको विषय उठाएपछि एसपी साहेब रिसाएर फोनमा मलाई ‘साले’भने’
सोमबार, साउन १९, २०८२
उनले आफ्नो संघर्ष व्यक्तिगत नभई मधेसमा व्याप्त भ्रष्टाचार, तस्करी र कमिसनतन्त्र विरुद्ध भएको बताए । ‘यो मेरो मात्र होइन, समग्र मधेसको समस्या हो,’ यादवले भने, ‘अब लुटतन्त्र र बेथितिको अन्त्यका लागि छुट्टै सङ्घर्षको आवश्यकता छ ।’
त्रिशुली अस्पताल आइसकेपछि खर्च नभएर उपचार नगरी फर्कन पर्दैन - अध्यक्ष बुढाथोकी (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
त्रिशुली अस्पतालले हिजोको दिनमा भन्दा आज विश्वासको वातावरण बनाएको छ । अहिले ओपिडिमा दैनिक ७३० जना बिरामी आउँछन् । बिरामी बढेसँगै चुनौतीहरू पनि थपिएका छन् । अस्पतालबाट कसरी सहज र सरल सेवा दिने भन्ने चुनौती सधैं रहन्छ ।
१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले दिए राजीनामा (भिडियो)
आइतबार, साउन १८, २०८२
उनले प्रदेश प्रमुख प्रमुख दीपक प्रसाद सापकोटालाई राजीनामा बुझाएका हुन् । उनले २०८१ साउन ९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए ।
बागमती नदीमा बेपत्ता युवकको शव फेला
आइतबार, साउन १८, २०८२
भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।
सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक: मुख्यमन्त्री सिंह (भिडियसहित)
आइतबार, साउन १८, २०८२
मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।
अनसनरत भट्टराई र सरकारबीच छलफल: अनसन स्थगित हुनसक्ने
शनिबार, साउन १७, २०८२
शनिबार बिहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ ।
हेटौंडा–४ स्थित वीरेन्द्र बाटिकामा राजावादीहरूले गरे सरसफाई
शनिबार, साउन १७, २०८२
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो]
शनिबार, साउन १७, २०८२
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो ।
मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र [भिडियो]
शुक्रबार, साउन १६, २०८२
ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्दमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ । किसानका लागि सिचाई र प्रदेशवासीका लागि पिउने पानीको व्यवस्था मिलाउन सरकारलाई ठोस नितिको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् ।
मलंगवाको यातायात कार्यालयले एक वर्षमै संकलन गर्यो १२ करोड बढी राजस्व
शुक्रबार, साउन १६, २०८२
सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको छ ।
देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने मुडमा
शुक्रबार, साउन १६, २०८२
देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन् । उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए । जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए ।
साताको लोकप्रिय

