Harsamaya
‘हर समय’ को पहिलो वर्ष : सत्य, निरन्तरता र उत्तरदायित्वको यात्राको एक वर्ष
‘हर समय’ को पहिलो वर्ष : सत्य, निरन्तरता र उत्तरदायित्वको यात्राको एक वर्ष ‘सत्य समयमै’भन्ने मूल मन्त्रसहित सुरु गरिएको अनलाइन समाचारमाध्यम harsamaya.comले आज आफ्नो पहिलो वर्ष पूरा गरेको छ । डि एण्ड डि मिडिया अन्तर्गत सञ्चालनमा आएको यो न्यूज पोर्टलले छोटो समयमै पाठकको विश्वास जित्दै सत्य, तटस्थ र जिम्मेवार पत्रकारिताको अभ्यासलाई आफ्नो पहिचान बनाएको छ ।
माघ १: त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्ददेखि एमालेले काठमाडौंमा जनप्रदर्शन सम्म
माघ १: त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्ददेखि एमालेले काठमाडौंमा जनप्रदर्शन सम्म जेनजी आन्दोलनले जन्माएको राष्ट्रिय परिवर्तन र उज्यालो पार्टी एकता भएको जानकारी गराउँदै उनले अब उज्यालो पार्टी नयाँ शक्तिको रूपमा उदाएको बताए ।
पुष ३० : राजनीति, घटना, अर्थ, खेलकुद र विश्व घटनाक्रमले भरिएको आजको दिन
पुष ३० : राजनीति, घटना, अर्थ, खेलकुद र विश्व घटनाक्रमले भरिएको आजको दिन नेपाली राजनीतिक वृत्तमा ठूलो हलचलदेखि लिएर देशका विभिन्न स्थानमा भएका दुःखद घटनासम्म, आजको दिन समाचारका दृष्टिले निकै महत्वपूर्ण रह्यो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गर्‍यो ।
पुष २९: काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित देखि सभापति देउवालाई आउने निर्वाचनमा प्रतिष्पर्धा गर्न नदिने सर्त सम्म
पुष २९: काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित देखि सभापति देउवालाई आउने निर्वाचनमा प्रतिष्पर्धा गर्न नदिने सर्त सम्म अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।
पुष २८: नेपाली काँग्रेसका सभापति  देउवाले महामन्त्रीद्वय  थापा र  शर्मासँग संवाद गर्ने देखि उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा सम्म
पुष २८: नेपाली काँग्रेसका सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग संवाद गर्ने देखि उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा सम्म छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।
पुस २७: काँग्रेस विशेष महाधिवेशन देखि अमेरिकी बन्न नचाहेको ग्रीनल्याण्डका राजनीतिक दलहरूको स्पष्टोक्ति सम्म
पुस २७: काँग्रेस विशेष महाधिवेशन देखि अमेरिकी बन्न नचाहेको ग्रीनल्याण्डका राजनीतिक दलहरूको स्पष्टोक्ति सम्म उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारै सुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गरे । 
पुष २६: रवि-कुलमान एकता तोडिएको देखि कांग्रेस विशेष महाधिवेशनको प्रसंग सम्म
पुष २६: रवि-कुलमान एकता तोडिएको देखि कांग्रेस विशेष महाधिवेशनको प्रसंग सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष २५: विशेष महाधिवेशनमा उपस्थित नहुँन अपिल देखी म्यादी प्रहरीमा आवेदन दिनेको भीड सम्म
पुष २५: विशेष महाधिवेशनमा उपस्थित नहुँन अपिल देखी म्यादी प्रहरीमा आवेदन दिनेको भीड सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष २४: कांग्रेसमा विशेष अधिवेशन रोक्नेदेखि युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित सम्म
पुष २४: कांग्रेसमा विशेष अधिवेशन रोक्नेदेखि युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पुष २3: ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा देखि मन्त्री खरेलको स्पष्टोक्ति सम्म
पुष २3: ऊर्जामन्त्री कुलमान घिसिङको राजीनामा देखि मन्त्री खरेलको स्पष्टोक्ति सम्म भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे ।
पुष २२: तीन जना मन्त्रीहरुको राजीनामा देखि निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय सम्म
पुष २२: तीन जना मन्त्रीहरुको राजीनामा देखि निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय सम्म उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लडेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।
पुस २० : मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना देखि मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन सम्म
पुस २० : मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना देखि मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन सम्म प्रधानन्यायाधीश राउतले भने, ‘देशको अहिलेको अवस्था अत्यन्त तरल, संवेदनशील र गम्भीर छ । यस अवस्थामा ख्यातिप्राप्त राज्यको चौथौं अंगको रूपमा मैले आफ्नो कुरा भन्नैपर्छ । न्यायपालिका, अदालत र न्यायाधीशप्रति लक्षित सुनियोजित रूपमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणी र अशक्तकर सामग्रीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन् ।
Weather Update